अपडेटः भारतीय वायुसेनाका प्रमुख बिपिन रावतसहति १४ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु


एजेन्सी । भारतीय वायुसेनाका प्रमुख जनरल बिपिन रावतको मृत्यु भएको छ ।
बुधवार हेलिकप्टर दुर्घटना हुँदा भारतीय वायू सेनाका प्रमुख जनरल रावतसहित उनकी श्रीमति र थप १२ जनाको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ ।
बुधवार भारतको राजधानी दिल्लीबाट तमिलनाडू तर्फ जादै गर्दा कोयम्बटुरमा एमआई–१७ भी ५ नामक हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा सेना प्रमुख रावतसहित १४ जना सवार थिए । सवार सबै जनाको मृत्यु भएको भारतको गृह मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया