प्रदेशको नामाकरण र राजधानी तय भएको खुशीयालीमा भोलि सार्वजनिक बिदा


जनकपुरधाम । मधेस प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुशियालीमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको
सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
आज मतदान प्रक्रियाबाट झण्डै चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो ।
प्रतिक्रिया