वैशाख ३० गते स्थानीय तहको निर्वाचन

काठमाडौं । आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार वैशाख ३० मा देशैभर एकैचरणमा निर्वाचन हुन लागेको हो ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचन गर्ने सिफारिस गरेको थियो । यद्यपी सरकारले भने आयोगको सिफारिस भन्दा अघि नै निर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया