भोली मधेश प्रदेशमा सार्वजनिक विदा
जनकपुरधाम । भोली मधेश प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । चैत्र २७ गते भगवान् रामको जन्मोत्सव अर्थात राम नवमीको अवसरमा मधेश प्रदेशमा विदा हुने भएको छ ।
उक्त विदा मधेस प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश राजपत्रमा उल्लेख छ ।
हेर्नुहोस् प्रदेश राजपत्रमा २०७९ सालमा मधेश प्रदेशमा कति दिन बिदा ?
प्रतिक्रिया