समिक्षाले लेखिन्– ‘तिम्रो लागि सँधै म हार्न सक्छु’

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान फेसबुक पोस्ट गरेकी छिन् ।
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैंलाई पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’
उनले एक तस्बिरका साथ गरिएको फेसबुकमा पोष्ट किन र केका लागि भनेर बताएकी छैनन् ।
उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् ।
प्रतिक्रिया