चुनाव चिह्न अपडेट : बालेन शाहले पाए ‘लौरो’

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापर बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो ।
प्रतिक्रिया