चुनाव चिह्न अपडेट : धनगढी उपमहानगर मेयरपदका स्वतन्त्र उम्मेदवार हमालले पाए ‘आँप’

काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आप चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा हमालले आँप चुनाव चिह्न पाएका हुन् । 

प्रतिक्रिया
    ट्याग: