चुनाव चिह्न अपडेट : अट्टेरीका गनेश पौडेलले पनि पाए ‘लौरो’

आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा पौडेलले लौरो चुनाव चिह्न पाएका हुन् ।
गनेश पौडेलको समुह अट्टेरीले यसै चुनाव चिह्न बाट प्रतिस्पर्धा गर्ने भएका छन भने काठमाडौंका स्वतन्त्र उम्मेदवार र्यापर बालेन शाहले पनि लौरो पाएका हुन् ।
प्रतिक्रिया