भरतपुरमा फेरि विजयलाई अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् ।
अहिलेसम्म ४ सय मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याएकी छन् ।
प्रतिक्रिया