क्षीरेश्वरनाथ नगरपालिका २ मा काँग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका देवु यादव विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार यादव २९४ मतान्तरले विजयी भएको छ । उनले ७६८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राम सोगारथ यादव ४७४ मत प्राप्त पराजित भएको छ ।
प्रतिक्रिया