भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।
पछिल्लो १२ हजार १६२ मत गणना गर्दा सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् ।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।
प्रतिक्रिया