भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरमा गठबन्धनकी रेनु दाहालको अग्रता कायमै छ ।
दाहाल निकटतम प्रतिद्वन्द्वीभन्दा २९ मतले अगाडि छिन् । उनले ५ हजार ७१८मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ५, हजार ६८९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगननाथ पौडेलले २ हजार ५०३ मत पाएका छन् ।
अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया