काठमाडौंमा बालेनको फराकिलो मतान्तर

काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मन्तान्तर बनाउँदै लगेका छन् ।
अहिलेसम्म ५८ हजार ७६ मतगणना हुँदा बालेनले २२ हजार १८९ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार केशव स्थापितले भने ११ हजार ६७१ मत पाएका छन् ।
त्यस्तै कांग्रेस उम्मेदवार सिर्जना सिंहले १० हजार ९६३ मत पाएकी छन् ।
प्रतिक्रिया