क्षीरेश्वरनाथ ८ मा नेपाली काँग्रेसको महताे विजयी
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. ८ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामाेदकुमार महताे (माेदी) २४५ मतकाे अन्तरले विजयी भएका छन् ।
आज दिउँसो सम्पन्न वडा नं ८ काे मतगणनाबाट माेदकुमार महताे (माेदी)ले १०३७ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेका रामखिलावन महताेले ७९२ मत प्राप्त गरे।
प्रतिक्रिया