काठमाडौंमा बालेनले कटाए ४० हजार मत

काठमाडौं । काठमाडौं महानगरपलिकामा बालेन साहको अग्रता कायमै छ ।

कुल १ लाख १३ हजार मत गणना हुँदा बालेनले ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया