पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।
हालसम्म एक लाख २५ हजार ५२० मत गणना हुँदा आचार्यले ५० हजार ६९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया