इन्धनको भाउ बढेसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै हवाई भाडा पनि बढेको छ ।
वायु सेवा सञ्चालक संघले आगामी बुधबारदेखि लागु हुनेगरी हवाई भाडा बढाएको हो ।
इन्धनको मूल्य बढेसँगै संघले रुट अनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।
प्रतिक्रिया