पानीको बहाव बढेसँगै मेलम्ची खोलाको अस्थायी पुलमा क्षति

काठमाडौं । पानीको बहाव बढेसँगै मेलम्ची खोलाको अस्थायी पुलमा क्षति पुगेको छ ।
मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा पनि क्षति पुगेको हो ।
निरन्तरको वर्षापछि आएको बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्याउँदा आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।
प्रतिक्रिया