जसपा पार्टी विभाजनमा लागेका ९ जनालाई कारवाही : बाबुरामसहित हिसिला यमिपनि कारवाहीमा

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले यसअघिका अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारवाही गरेको छ। पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ । कारवाहीमा हिसिलम यामीसहित यि ९ जना कारवाहीमा परेका छन् ।

यस अघिनै पार्टी विभाजनमा लागेका बैठकले विधान संशोधनसहि बाबुराम भट्टराई , हिसिला यमि, महेन्द्र राय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगा ना श्रेष्ठ , भक्त बहादुर शाह , दान बहादुर चौधरी पद मुक्त परेका छन् ।

संघिय परिषद अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता आशोक राई लाई बनाइएको छ। जसपा नेपाल बाट जिम्मेवारी बाट मुक्त गरिएका ९ जना कार्यकारी सदस्यहरुको नामावली :

१.भक्त बहादुर शाह

२.डा बाबुराम भट्टराई

३.हिसिला यामी

४.प्रशान्त सिंह

५.गंगा नारायण श्रेष्ठ

६.महेन्द्र यादव

७.दुर्गा सोब

८.रमेस यादव

९.दान बहादुर चौधरी

प्रतिक्रिया
नागरिक मिरर