मनोरञ्जन

जनकपुरमा प्रथम अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन, सम्भावना र अवसर खोज्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा […]

आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिताः ‘द कल’ विजेता, साहको ‘सिया’लाई विशेष अवार्ड

काठमाडौँ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न […]

वैवाहिक सम्बन्धमा भावनात्मक तनाव उत्पन्न भएपछि श्रीमतिसँग छुट्टिँदै एआर रहमान

विश्व चर्चित सङ्गितकार एआर रहमान र उनकी पत्नी सायरा बानूले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । विवाहको २९ वर्ष पछि दुबैजनाले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेपछि अहिले चर्चाको विषय […]

रविराजको ‘दउरा घाटे के लेजाई’, जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको […]