समाचार

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, […]

छठको दोस्रो दिन आज खरना गरिँदै

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज व्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन्।पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुहरु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ […]

भारतीय लोकगायिका शारदा सिन्हाको निधन

काठमाडौं । भारतकी प्रसिद्ध लोकगायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ । पद्म भुषणबाट सम्मानित उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचाको क्रममा मृत्यु भएको छोरा अंशुमन सिन्हाले जानकारी दिएका […]

रविराजको ‘दउरा घाटे के लेजाई’, जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको […]