चिन्ता

सामाजिक सञ्जालको प्रयोगबाट डरलाग्दो तरिकाले बढ्दै मानव बेचबिखनका घटना !

काठमाडौं । “दिनभरि कोठामा भित्ता हेरेर बस्नुपर्छ, मोबाइल पनि छैन, म घर जान्छु,” असोज १०, २०८१ का दिन दिउँसोतिर बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा सायना (परिवर्तित नाम) ले सुरक्षित आवासबाट […]