छुवाछुत

महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । समाजका अध्यक्ष भक्त […]

महायज्ञको नाममा दलितमाथि अन्याय गरेको औरही गाउँपालिका अध्यक्षसहित तीनजना फरार

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलित समुदायका व्यक्तिमाथि अन्याय भएको घटना सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षसहित तीन जना फरार भएका छन्। फरार हुनेमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, […]

सिरहामा महायज्ञको नाममा दलित (डोम) को घर भत्काइयो, अछुत भन्दै उनीहरु बसेको ठाउँको माटो समेत फालियो

सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काएर हटाइएको छ। महायज्ञ आयोजना गर्ने […]