प्लास्टिक प्रदूषण

किन बढ्दै छ जनकपुरधाममा प्लास्टिक प्रदूषण ? (सर्वेक्षणमा सहभागी बन्नुहोस्)

जनकपुरधाम । नागरिक मिरर कायापलटको सहकार्यमा सुरु भएको प्लास्टिक विरुद्धको अभियान अन्तर्गत कायापलट सर्वेक्षण आजबाट सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनपछि जोडसोडले उठिरहेको फोहर व्यवस्थापन […]