फ्लोरेन्स नाइटेङ्गल

एनएआईसीयूमा खटिँदै आएकी ‘नासरिन’, जसलाई अर्काको बच्चा पनि आफ्नै लाग्छ

विद्यालयमा फ्लोरेन्स नाइटेङ्गलको कथा पढे बेलादेखि नै मलाई नर्स बन्ने रहर जाग्यो । मलाई थाहा थिएन नर्स पढ्न के गर्नुपर्छ ? कसरी बन्ने ? तर, फ्लोरेन्स नाइटेङ्गल जस्तै नर्स बनेर […]