बिहे

पर्सामा माछा नखुपाएपछि भाँडिएको बिहे गएराति सम्पन्न
वीरगञ्ज । खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं–४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले […]