बेथिति

स्थानीय तहको बेथिति: काम नसकिदै जनप्रतिनिधि र कर्मचारीले गरे आर्थिक सेटीङ्गमा भुक्तानी
सिरहा । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। […]