भूकम्प प्रभावित

भूकम्प प्रभावितलाई विन्टराइजेशन टेन्ट हस्तान्तरण

जाजरकोट । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले सोमबार जाजरकोटको भेरी ( १ रावत गाँउस्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरुको भ्रमण गरेका […]