मदन कृष्ण शर्मा

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा मदन कृष्ण शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा मदन कृष्ण शर्मा निर्वाचित भएका छन्। शुक्रवार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औं साधारण सभाबाट उनी १३ औं अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले […]