मधेशकाे सत्ता

केन्द्रकाे राजनीतिक रस्साकस्सीमा के हाेला मधेशकाे सत्ता ?
काठमाडाैँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै मधेश प्रदेशकाे समेत सत्ता फेरबदल हुने निश्चित रहेकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र […]