मधेस प्रदेशसभा

मधेस प्रदेशसभाः दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
जनकपुरधाम । मधेश प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ । मधेस प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत आज बसेको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा […]