मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास […]