महासभा

राष्ट्रिय मुक्ति क्रान्तिको २५०१ सदस्यीय महासभा

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिले दुई हजार पाँच सय एक सदस्यीय महासभाको घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका लागि शुक्रबार संयोजक राजेन्द्र महतोले सो महासभाको घोषणा गरेका हुन् । […]