मानवेन्द्र निधि
तरुण दलको भवन निर्माणका लागि मानवेन्द्र निधिद्वारा दुई लाख आर्थिक सहयोग
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मानवेन्द्र निधिले आर्थिक सहयोग गरेका छन्। तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्य निधिले २ लाख […]