मालपोत

धनुषाको महेन्द्रनगरमा मालपोत स्थापना गर्न मेयर यादवको माग

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले माग गरेका छन् । बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गर्दै मेयर यादवले महेन्द्रनगरमा मालपोत […]