मेलमिलाप

मिथिला नगरपालिकाः मेलमिलापमार्फत विवाद समाधानको प्रभावकारी प्रयास
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका अन्तर्गत न्यायिक समितिले मेलमिलापको माध्यमबाट ५० वटा विवादको छिनोफानो गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका ७७ र गत वर्ष २०७९/८० बाट सरिआएका २४ […]

