रवी लामिछाने

बार्गेनिङ्ग गर्न रवीले ओलीलाई भने रुम मिलाउँछु, बिचौलियाबिना कुरा गरौं

काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बार्गेनिङ्गका लागि अफर गरेका छन् । सहकारी रकम अपचलनको मुद्दामा आइतवार उनीविरुद्ध […]