रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल

अस्पतालको नाममा जग्गा दर्ता नहुँदा स्तरोन्नतिमा समस्या

सिरहा । लामो समय विवादमा रहेको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पतालको नाममा जग्गा दर्ता अझै हुन सकेको छैन । यसले गर्दा भौतिक संरचनाको स्तरोन्नतिमा समस्या पैदा भएको अस्पतालका […]