राम मन्दिर

अयोध्या राम मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरु ठगिदै

काठमाडौं । भारतको अयोध्या जाने यात्रुहरू ठगको फेरिमा पर्न थालेका छन्। गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो। अयोध्या […]