लड्डु बिक्री

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी […]