लागु औषध

धनुषा प्रहरीले थाल्यो लागु औषध विरुद्ध विशेष अभियान, तेश्रो पटक एकैदिन २६ जना समातियो
जनकपुरधाम । लागु औषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकैदिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागु औषध विरुद्ध थालेको विशेष अभियान अन्तर्गत तेश्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा […]