विद्यार्थी

शिक्षक नहुँदा डेढ् सय विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित २०११ सालमा स्थापित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । विद्यालयमा […]