शम्भुनाथ नगरपालिका

भ्रष्टाचार मुद्दा पुष्टि भएसँगै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख गुप्ता निलम्बनमा
सप्तरी । भ्रष्टाचार आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर […]