शहीद दिवस

नेपालमा किन छन् हजारौँको सङ्ख्यामा शहीद, ती को-को हुन्?

काठमाडौं । नेपालमा सरकारले हालसम्म १४,२४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ। शहीदको सङ्ख्या धेरै भएको टिप्पणी भइरहँदा गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले ज्यान गुमाउने व्यक्तिहरूको ‘योगदानलाई सङ्ख्यामा जोडेर […]