शाही सम्बाेधन
यादमा पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले (पूर्णपाठ)
काठमाडौँ । आज पुस १ गते । प्रथम जननिर्वाचित सरकारमाथि ‘कू’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन । नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको […]