सामी

सिरहामा प्रभावकारी बन्दै सामी कार्यक्रम

सिरहा नगरपालिका १९ सन्हैठाकी अनिता सदा अहिले उद्यमी भएकी छिन् । उनी सन्हैठा गाउँमै घर नजिक सानो नास्ता पसल सञ्चालन गरिरहेकी छिन् । चाउमीन, कचरी, समोसा बनाएर आफु सुत्नेखाट नै घर अगाडी राखेर त्यसमा नास्ता बेचेर घर गुजारा चलाईरहेकी…