#हैजा

हैजासम्बन्धी समस्या भयो ? ११८० मा फोन गर्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीसै घन्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घन्टा […]

कपिलवस्तुमा फैलिएको झाडापखालामा हैजा गराउने जीवाणु देखियो
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालामा हैजा गराउने जीवाणु फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकामा विभिन्न मितिहरूमा सङ्कलन गरिएका नमूनाहरूमध्ये ५५ वर्षका दुई जना, […]