#बन्धकमुक्त

अस्पतालमा बन्धक बनाइएकी मन्तोरीयालाई सबैलाका मेयरले गराए बन्धकमुक्त

जनकपुरधाम । उपचार खर्च तिर्न नसक्दा करिब डेढ महिनादेखि जनकपुरको न्यूरो हस्पिटलमा बन्धक बनाइएकी धनुषाको मन्तोरिया देवी रायलाई मुक्त गराइएको छ । जिल्लाको सबैला नगरपालिकाका मेयर कारीराम यादवको समन्वयमा मन्तोरीयालाई […]