मधेस

अभद्र व्यवहारको कसुरमा युट्युबर मनोज मानव उदयपुरबाट पक्राउ

सिरहा । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग […]

दुधमती पोखरीमा दुधमती आरती सुरु हुँदै, आर्थिक सहयोग गर्न अपिल

जनकपुरधाम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुधमती नदीको उद्गमस्थलमा अब हरेक साँझ सन्ध्या आरती सुरु हुने भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, दुधमती अर्जनमा टोलस्थित रहेको दुधमती पोखरीमा ‘दुधमती […]

कार्यकाल सकिएपनि रामरोशनले उठाउँछन् महिनाको पाँच लाखभन्दा बढी सटर भाडा !

जनकपुरधाम । श्री रामानन्दिय वैष्णव सङ्घका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले महिनाको पाँच लाखभन्दा बढी सटर भाडा उठाउने गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ वैष्णव सङ्घको […]

छाता इनिसिएटिभ र संकट मोचन युथ नेटवर्कद्वारा नुवाकोटका बाढीपीडितलाई १५ लाख बराबरको राहत

जनकपुरधाम । रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले छाता इनिसिएटिभ र संकट मोचन युथ नेटवर्कले करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री नुवाकोट पठाएको छ। बिहीबार […]