स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनको फराकिलो अग्रता

म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुन कुमार थापा तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया






